भर्खरै प्रकाशितः

निरन्तर वर्षाको बाढीले उदयपुरमा १ बेपत्ता, हजारौँ घर डुबानमा

उदयपुर । निरन्तर परेको वर्षाको बाढीले उदयपुरमा १ जना बेपत्ता पारेको छ…

ताप्लिमा प्रदुषण नियन्त्रणका लागि अभियान

ताप्लि । वढ्दो प्रदुषण नियन्त्रणका लागि ताप्लि गाउँपालिकाले वातावरणसँग सम्बन्धित सरसफाइ कार्यक्रम…

उदयपुरमा हिंसाका घटना बढ्दो, ६ महिनामा ४२ घटना

उदयपुर । उदयपुरमा मानव अधिकार उल्ल्ङघन तथा ज्यादतीका घटना दिनदिनै बढ्दै गएको…

अपाङ्गताहरुको पारा खेलकुद सुरु, फुटवलमा सुनसरी विजयी

गाईघाट । जिल्लामा पहिलोपटक आयोजना गरिएको प्रदेश स्तरीय पारा खेलकुदअन्र्तगत फुटवल प्रतियोगिताको…

उदयपुरका तिन बिद्यालयमा दुव्र्यसन नियन्त्रणका लागि प्रतिबद्धता

रौतामाई । उदयपुरको रौतामाई गाउँपालिकाका तीन बिद्यालयले लागुपदार्थ दुव्र्यसन नियन्त्रणका लागि अभियान…

उदयपुरमा शिक्षा क्षेत्रको सुधारका लागि पैरवी

उदयपुर ।  शिक्षा क्षेत्रमा देखिएका कमिकमजोरी अन्त्यका लागि जिल्लाका २३ वटा बिद्यालयमा पैरवी…

बेलका नगरपालिकाको पंञ्चबर्षिय नगर आवधिक योजना सार्वजानिक

 बेलका । एकिकृत नगरविकासका लागि उदयपुरको सबैभन्दा कान्छो नगरपालिका बेलकाले प्रथम पञ्चवबर्षिय…

अत्याधिक गर्मिका कारण त्रियुगा नगर क्षेत्रका शैक्षिक संस्था ३ दिन बिदा

त्रियुगा । अत्याधिक गर्मीका कारण उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका शैक्षिक संस्थाहरु तीन…

उदयपुरको २ मुख्य बजारमा २ वटा वम फेला

उदयपुर । उदयपुरका दुई मुख्य बजारमा मंगलबार बिहान दुई वटा वम फेला…

उदयपुरमा सौताको घाँटी रेटी हत्या

उदयपुर । उदयपुरको कटारी नगरपालिका ४ मरुवाकी १ महिलाको आईतबार घाँटी रेटी हत्या…

उदयपुर गोल्डकपको उपाधी एपिएफको पोल्टामा

उदयपुर । छैठौँ रमपम उदयपुर गोल्डकपको उपाधी एपीएफ (सशस्त्र प्रहरी क्लव) काठमाडौंले…

त्रियुगा नगरपालिका परिसरमा नक्कली प्रेसरकुकर बम फेला

त्रियुगा । उदयपुरको सदरमुकाम गाइघाटस्थित त्रियुगा नगरपालिका कार्यलय परिसरमा तर्साउने उदेश्यले शंकास्पद…

उदयपुर गोल्ड कपको सेमिफाइनल खेलमा उदयपुर ११ लाई ४–१ ले पछि पार्दै गोर्खा ब्वाईज रुपन्देहीको अग्रता (फोटो फिचर सहित)

उदयपुर । छैठौ उदयपुर रमपम गोल्ड कप प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आयोजक…

उदयपुर कृषक सहकारी उद्घाटन

उदयपुर । कृषकलाई लक्षित गरी उदयपुर कृषि सहकारी संस्था लिमिटेडले बुधबारबाट गाईघाटमा…

विभत्स तस्बिरले उदयपुरमा एक बृद्धाको ज्यान लियो

बेल्टार । दुर्घटनामा विभत्स दृश्य देखेपछि वेहोस भएकी उदयपुरकी एक बृद्धा महिलाको…

उदयपुर गोल्ड कपको फाइनल खेलमा एपिएफ

उदयपुर । उदयपुरमा जारी ‘छैठौं उदयपुर रमपम गोल्ड कप २०७६ फुटबल प्रतियोगिता’ को…

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा दुई विद्यार्थी…

झापालाई १–० ले पछि पार्दै उदयपुर सेमिफाईनलमा

उदयपुर । लिग विजेता झापा ११ लाई पछि पार्दै छैठौँ उदयपुर गोल्डकप फुटवल…

उदयपुर नापी कार्यालयमा दादागिरी, कर्मचारीबाटै च्यातिन्छन् सेवाग्राहीको कागजपत्र

गजेन्द्र राई उदयपुर । उदयपुर नापी कार्यालयका कर्मचारीले आफ्नो फाँटमा आएको सेवाग्राहीलाई…

बजारको अभाबमा बारीमै सड्यो आल्चा

लिम्चुङ्बुङ । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका वडानं ३ बाराहा मिसुङटारबासी यो समय पुग्दा…

उदयपुर गोल्डकपको पहिलो खेल सशस्त्रको पोल्टामा (फोटो फिचर सहित)

उदयपुर । छैठौँ रमपम उदयपुर गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी…

जलजलेमा सनराईज बैंकको ३५ औँ शाखारहति सेवा सुरु

जलजले । सनराईज बैंकले शनिबार उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा ३५ औँ…

‘उदयपुर गोल्डकप फुटबल प्रतियोगिता’ को छैटौं संस्करण जेठ ३२ देखि हुने

उदयपुर । ‘उदयपुर गोल्डकप फुटबल प्रतियोगिता’ को छैटौं संस्करण जेठ ३२ गतेदेखि…

लिम्चुङ्बुङ गाउँपालिकामा ‘लिम्चुङ्बुङ अनलाईन खबर’को उद्घाटन

लिम्चुङ्बुङ । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकामा पहिलो पटक अनलाईन पत्रिकालाई सञ्चालनमा ल्याईएको छ…

उदयपुर प्रहरीद्धारा अवैध सुर्ती सहित बोलेरो पक्राउ

उदयपुर । अवैध सुर्ती बोकेका बोलेरो गाडी उदयपुर प्रहरीले पक्राउ गरेको छ…

प्रहरीको बोलि नरम देखिन्छ, तर कार्वाही कडा हुन्छः उदयपुर प्रहरी प्रमुख बुढामगर

बोक्से । उदयपुर प्रहरी प्रमुख (एसपी) बीर बहादुर बुढामगरले आफु मातहतको प्रहरीले बोलिमा…

प्रदेसस्तरीय महीला भलिवलको तयारी पुरा

उदयपुर । १ नम्बर प्रदेसस्तरीय प्रथम उपमेयर कप भलिवल प्रतियोगिताको तयारी पुरा…

मेलमिलाप नीति प्रभावकारी बन्दैः सर्वोच्च अदालतका न्यायाधिश खतिवडा

उदयपुर । न्याय सम्पादन सम्बन्धि पछिल्लो समय केहि स्थानीय तहले क्षेत्राधिकार नाघेर काम…

उदयपुरमा ‘वृत्ति परामर्श तथा रोजगार मेला’ हुने

उदयपुर  ।  स्थानीय बेरोजगार युवाहरुलाई सीप सिक्न अभिप्रेरित र रोजगारको अवसर सिर्जना गर्ने…

१४ बुँदे घोषणा पत्र जारी गर्दै महिला भेला सम्पन्न

उदयपुर । महिलाको सुरक्षा, पहिचान, सम्मान, अभिवृद्धि, हकअधिकार लगायतका १४ बुँदे घोषणा…