श्रीमती हत्या आरोपमा पक्राउ परेका श्रीमानलाई प्रहरीले गरे सार्बजनिक (भिडियो)

उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका श्रीमानलाई प्रहरीले सार्बजनिक गरेका छन्…

उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु

त्रियुगा । उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु भएको छ । जिल्लाको उदयपुरगढी…

उदयपुरमा पनि ६८ औं प्रहरी दिवस मनाइयो

बोक्से । बिगत जस्तो उदयपुरमा पनि ६८ औं प्रहरी दिवस मनाईएको छ…

ठूलो परिमाणमा अबैध लागुऔषध सहित २८ जना पक्राउ, १५ जनालाई मुद्दा दर्ता

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याँङकमा लागुऔषाध दुव्र्यसनी बढ्दो अवस्थामा रहेको…

नेपाल उद्योग व्यापार महासंघको नयाँ नेतृत्वमा शर्मा र साह

उदयपुर । माओवादी केन्द्र निकट व्यापारीहरुको छाता संगठन नेपाल उद्योग व्यापार महासंघ…

संघर्षशिल पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित

काठमाण्डौं । संघर्षशिल पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित भएका छन् । सम्मानित…

उदयपुरमा संविधान दिवसको अवसरमा १० कैदी रीहा

उदयपुर । कारागार शाखा उदयपुरमा सजाय भुक्तानी गरिरहेका १० जना कैदी बुधबार…

उदयपुरको ब्रोदर्श रेष्टुरेन्टमा यौनजन्य धन्दा, रेष्टुरेन्ट सन्चालक सहित दुई युवा पक्राउ

गाईघाट । उदयपुरको गाईघाटस्थित ब्रोदर्श रेष्टुरेन्टमा अबैध यौनजन्य धन्दा सन्चालन हुदै आएको…

उदयपुर प्रहरी प्रमुखको रुपमा रमेश थापा

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले नयाँ प्रहरी प्रमुख पाएका छन् ।…

उदयपुरमा ट्रकको ठक्करबाट असईको मृत्यु

चौदण्डीगढी । उदयपुरमा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना असईको मृत्यु भएको…

उदयपुरको एक अस्पतालबाट बिरामी बेपत्ता 

गाईघाट । उदयपुरको गाईघाटस्थित त्रियुगा अस्पतालबाट एक बिरामी बेपत्ता भएका छन् ।…

रेडक्रसको सभापतिमा कटुवाल, बस्नेतले गैरकानुनी संस्था संचालन गरेको आरोप

बोक्से । नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखामा मदनराज कटुवालको नेतृत्वले बैद्यानिकता पाएको…

उदयपुर सिमेन्ट उद्योग सन्चालनमा माओवादी केन्द्रको चासो (निर्णय सहित)

उदयपुर । उदयपुर सिमेन्ट उद्योग सन्चालन प्रति माओवादी केन्द्र त्रियुगा नगरकमिटीले चासो…

नेपाल उद्योग व्यापार संघ उदयपुरको जिल्ला अधिबेशन भदौ ९ गते हुदै

गाईघाट । नेकपा (माओवादी केन्द्र) निकट व्यवसायीहरुको छाता संगठन ‘नेपाल उद्योग व्यापार…

उदयपुरमा झाँगिदै सम्बन्ध विच्छेद्का मुद्दा

उदयपुर ​बैदेशिक रोजगार र पारिवारिक कलहकाकारण उदयपुरमा बर्षेनी सम्बन्ध विच्छेद्का घटना बढ्दै…

उदयपुरमा करेन्ट लागेर एक युवाको मृत्यु

उदयपुर । उदयपुरमा करेन्ट लागेर एक सडकलाईन कर्मचारीको मृत्यु भएको छ ।…

प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक, सीता दाहालको निधन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ…

पीडित महिला दिनानुदिन पीडा र त्रासमा, प्रहरीले पक्राउ गरेको अभियुक्त फरार

उदयपुर । उदयपुरमा एक महिलालाई तातो पानी खन्याएको आरोपमा पक्राउ परेका मानिसहरु प्रहरीले…

महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ

उदयपुर । महिलामाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा उदयपुरको चौदण्डीगढी नगरपालिका ९ का…

शुद्धिकरणको विषयलाई लिएर उजुरी, उदयपुरका पत्रकार विच खैलाबैला

उदयपुर । उदयपुरमा पत्रकार शुद्धिकरणको विषयलाई लिएर उजुरी परेपछि खैलाबैला मच्चिएको छ ।…

कार्यवाहक वडा अध्यक्षबाट पद र छापको दुरुपयोग

गजेन्द्र राई उदयपुर । उदयपुरमा एक कार्यवाहक वडा अध्यक्षले कानुन विपरित पद…

वन कर्मचारीको मिलेमतोमा दुधकोशी साबउसमा अबैध काठ कटानी

बेलका । उदयपुरको बेलका नगरपालिका ७ स्थित एक सामुदायिकमा ठूलो मात्रामा अबैध…

अधिवक्ता इन्द्रकुमार तामाङलाई एक वर्ष कैद

उदयपुर । सात वर्षीय बालक कुटपिट गरेको कसुरमा जिल्ला अदालत उदयपुरले अधिवक्ता…

जबर्जस्ती जग्गा कब्जा गरेको आरोपमा बोर्डिङ सञ्चालक बिरुद्ध उजुरी

उदयपुर । उदयपुरमा एक बोर्डिङ सञ्चालक बिरुद्ध जबर्जस्ती जग्गा कब्जा गरेको आरोपमा उजुरी…

उदयपुरमा अबैध काठ सहित समूहका अध्यक्ष पक्राउ

उदयपुर । डिभिजन वन कार्यालय उदयपुर गाईघाटले एक वन समूहका अध्यक्षलाई अबैध काठ…

प्रहरी प्रशासन विरुद्ध नारावाजी, ठाउँठाउँमा टायर बाल्दै बजार र यातायात ठप्प

गाईघाट । मलबाहक ट्रकको लापरबाहीका कारण तारणी मगरको मृत्यु भएको भन्दै स्थानीयले…

उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

उदयपुर । मालबाहक ट्रकको ठक्करबाट उदयपुरको गाईघाटमा मोटरसाईकल चालकको मृत्यु भएको छ ।…

उदयपुरको शिवाईमा थारुहरु भेला हुँदै

उदयपुर । थारु कल्याणकारीणीसभाको नवौँ अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । आउँदो…

आफू अनुकूल नहुँदा प्रमुख प्रशासकीय अधिकृत फिर्ता (पत्र सहित)

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले मन्त्रालयबाट खटिआएका प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर…

उदयपुरमा फोनिजको जिल्ला भेला तथा छलफल कार्यक्रम सम्पन्न

गाईघाट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उदयपुरको जिल्ला भेला तथा…

मन्त्री आचार्यद्धारा शिव पार्वतीको मन्दिर उद्घाटन

उदयपुर । प्रदेश नं १ का संस्कृति पर्यटन तथा वन मन्त्री जिवन…

प्रहरी नियन्त्रणमा परेका एक युवा फरार

त्रियुगा । उदयपुर प्रहरीको नियन्त्रणमा परेका एक युवा फरार भएका छन् ।…

पत्रकारमाथि वडाध्यक्षबाट दुर्ब्यवहार र ज्यानकाे धम्की

उदयपुर । उदयपुरका पत्रकार राजेन्द्र दुष्टलाई चौदण्डीगढी नगरपालिका – ९ का वडाध्यक्ष प्रकाश…

विवादित शिक्षक कार्कीको बिरुद्ध गाउँपालिकामा उजुरी

रौतामाई । उदयपुरमा शिक्षक पुनर्बहाली रोक्का गरी पाउँ भन्दै रौतामाई गाउँपालिकामा उजुरी…

महिला हिंसा निवारणका लागि सुझाब माग्दै महिला आयोग

उदयपुर । परम्परागत मूल्य मान्यतालाई तोड्न बनेका कानुन क्रियासिल नहुँदा महिलमाथि हुने…

अर्थतन्त्र सुधारन्मुखः गभर्नर अधिकारी

चौदण्डिगढी । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सुधारन्मुख रहेको…

निशुल्क आँखा शिविर तथा सामाजिक सुरक्षा भत्ता वितरण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेमा निशुल्क आँखा शिविर…

मगर समुदायको महोत्सव सम्पन्न, हुर्रे नाँच प्रति दर्शकको क्रेज

त्रियुगा । उदयपुरमा मगरहरुको महान चार्ड माघ्यासकराटी (माघे संक्रान्ति) तथा हुर्रा महोत्सव…

त्रियुुगा उद्योग वाणिज्य संघ गाईघाटको सातौं साधारणसभा सम्पन्न

गाईघाट । सदरमुकाममा रहेका उद्योगी, ब्यापारी तथा ब्यवसायीहरुको छाता संगठन त्रियुुगा उद्योग…

त्रियुुगा साना शहरी खानेपानीको साधारणसभा तथा अधिवेशन सम्पन्न, निर्वाचनको मिति घोषणा बाँकी

उदयपुर । त्रियुुगा साना शहरी तथा सरसफाई उपभोक्ता (संस्था) समिति उदयपुरको १३…

द्धन्द्ध पीडित महिला सञ्जाल उदयपुरद्वारा लेखापरीक्षण सम्पन्न

रन्जना मगर उदयपुर । द्धन्द्ध पीडित महिला सञ्जाल उदयपुरद्वारा न्यायमा पहुँच सम्बन्धी…

नेपाल पत्रकार महासंघ उदयपुरको साधारणसभा सम्पन्न

उदयपुर । नेपाल पत्रकार महासंघ शाखा उदयपुरको साधारणसभा आईतबार सम्पन्न भएको छ…

उदयपुरमा शान्तिपूर्ण मतदान सम्पन्न, ५३.६ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

उदयपुर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उदयपुरमा ५३.६ प्रतिशत मत खसेको…

शिक्षक कुट्ने वडाअध्यक्षलाई शिक्षक संगठनद्धारा कार्वाहीको माग (बिज्ञप्ती सहित)

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका एक वडाअध्यक्षले शिक्षक कुटपिट गरेको भन्दै विभिन्न…

डोटीमा गएको शाक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

डोटी ।  डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ…

उदयपुरमा उल्लासमय छठ पर्व सम्पन्न

त्रियुगा । साझा सांस्कृति धरोहरकोरुपमा स्थापित छठ पर्व यस बर्ष उदयपुरमा चार…

उदयपुरमा पूर्व विद्यार्थीहरुद्धारा रकम र आवश्यकीय सामाग्री वितरण

त्रियुगा । उदयपुरमा पूर्व बिद्यार्थीहरुले बिद्यायलको भौतिक पुर्बाधार सुधारको लागि भन्दै आर्थिक…

एमाले नेता बालकृष्ण ढुंगेलको निधन

नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको शनिबार निधन भएको छ । काँडाघारीस्थित आफ्नै…

बस दुर्घटनामा मृतक ११ जनाको सनाखत

मकवानपुर । बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको…

खोटाङमा फोटो पत्रकार महासंघ गठन, नेतृत्वमा उजुर राई

खोटाङ । सम्पूर्ण फोटो पत्रकारहरुको छाता संगठन नेपाल फोटो पत्रकार महासंघ खोटाङको…