चप्पन जङ्गलमा टेम्पु दुर्घटना, टेम्पुमा सवार सबै यात्रु घाइते

उदयपुरको त्रियुगा नगरपालिका १० चप्पन जङ्गलमा टेम्पु दुर्घटना भएको छ । टेम्पुमा सवार आठ जना यात्रुहरु घाइते भएका छन् । घाईतेको प्राथामिक उपचारपछि केहिलाई बाहिर रिफर गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments