वडाअध्यक्ष कोईरालालाई आफन्त र टोल विकास समिति अध्यक्षलाई मनोमानी सार्वजनिक जग्गा बाढ्न खोजेको आरोप ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष सुमन्त कोईरालालाई आफन्त र टोल विकास समिति अध्यक्षलाई मनोमानी सार्वजनिक जग्गा बाढ्न खोजेको आरोप लागेको छ । उनलाई टोल विकास समिति अध्यक्ष गिता राई र एक आफन्त व्यक्तिलाई मनोमानी सार्वजनिक जग्गा बाढ्न खोजेको आरोप लागेको हो ।

भिडियोः

Facebook Comments