भर्खरै प्रकाशितः

उदयपुरमा पनि ६९ औं प्रहरी दिवस मनाइयो

त्रियुगा । बिगत जस्तो उदयपुरमा पनि ६९ औं प्रहरी दिवस मनाईएको छ…

छोरीको मृत्युपछि ज्वाँइ माथी कुटपिट, हालसम्म सम्धिनी सम्पर्क विहीन

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका ३ पिपलेबस्ती बस्ने २० बर्षिया निङ्मा यान्जी…

कुभिण्डे भलिबल प्रतियोगिताको प्रथम उपाधि हतुवागढीको पोल्टामा

कुभिण्डे । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबुको कुभिण्डेमा भएको खुल्ला…

श्रीमतीको घाँटी काटेर टाउको बोकि हिड्ने एक श्रीमान पक्राउ

 उदयपुर । उदयपुरमा आफ्नै श्रीमतीको घाँटी काटेर टाउको बोकि हिड्ने एक श्रीमान…

उदयपुरमा बृहत सांगीतिक कार्यक्रमको आयोजना हुदै

उदयपुर । असोज २२ गते उदयपुरमा ‘कट्टा हान्दिन्छु’ गीतकी चर्चित गायिका एलिना चौहान, हास्य…

उदयपुर र खोटाङ जोड्ने पक्कीपुल बाढीले बगायो

उदयपुर । सगरमाथा राजमार्ग अन्तर्गत उदयपुर र खोटाङ जोड्ने फोक्सिन्टारको पक्कीपुल शनिबार…

उदयपुरमा बाढीले बगाउदा एक जनाको मृत्यु

उदयपुर । अबिरल वर्षासँगै आएको बाढीले शनिबार  उदयपुरमा एक जनाको मृत्यु भएको…

रेडक्रस उदयपुरको नयाँ नेतृत्वमा पुनः कटुवाल, उपमा राई

उदयपुर । नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखाको नयाँ नेतृत्वमा पुनः मदन कटुवाल…

उदयपुरका दुई पत्रकार सम्मानित

त्रियुगा । नेपाल रेडक्रस सोसाइटीले शुक्रबार उदयपुरका दुई पत्रकारलाई सम्मान गरेको छ ।…

खाँबुको कुभिण्डेमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदै

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबुस्थित कुभिण्डेमा खुल्ला पुरुष…

उदयपुरमा प्रथम यलम्बर च्यालेन्ज फुटबल कप प्रतियोगिता सुरु (खेल तालिका सहित)

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेस्थित बरघट्टा खेल मैदानमा…

खाँबु पहिरोको भुगर्भविदहरुद्वारा अनुगमन तथा निरीक्षण 

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका १५ खाँबुस्थित तोरीबारीमा गएको पहिरो व्यवस्थापनको लागि…

त्रियुगा नगर अस्पतालको उद्घाटन

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिकाले आफ्नो नगर अस्पताल सञ्चालनमा ल्याएको छ ।…

बालदिवसमा अन्नपूर्ण र उदयसि पहिलो

उदयपुर । बालबालिकाको क्षमता अभिबृद्धि र बालसहभागितामा जोड दिँदै ६० औँ राष्ट्रिय…

१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्न निर्वाचन आयोगको सुझाव

काठमाडौ । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको मंसिर १६ गते तोक्न सरकारलाई…

नेकपा एकिकृत समाजवादी उदयपुरको सन्देश सभा सम्पन्न

उदयपुर । नेकपा एकीकृत समाजवादी (एसक) उदयपुरको सन्देश सभा सम्पन्न भएको छ…

एकीकृत समाजवादीका प्रभावशाली नेता माओवादीमा प्रवेश

बेलका । नेकपा एकीकृत समाजवादी पार्टी (एस) प्रदेश कमिटी सदस्य तथा सांस्कृतिक…

अनेरास्वबियु (क्रान्तिकारी) उदयपुरको नयाँ नेतृत्वमा सरोज कार्की

उदयपुर । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)…

अनेरास्वबियु (क्रान्तिकारी) उदयपुरको जिल्ला सम्मेलन भदौ २० गते

उदयपुर । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन…

प्रतिबन्धित लागुऔषध सहित उदयपुरमा एक युवा पक्राउ

त्रियुगा । उदयपुरमा प्रतिबन्धित लागुऔषध सहित मंगलबार एक युवा पक्राउ परेको छ…

स्थानीय युवा र कर्मचारी बिचको विवाद उत्कर्षमा, अभियान्ता टिकाराममाथी हातपातको प्रयास

Facebook Comments

ठूलो मात्रामा अवैध सामान सहित एक युवा पक्राउ

उदयपुर । उदयपुरमा ठूलो मात्रामा अवैध सुर्तिजन्य पदार्थ र खाद्य सामाग्रीहरु प्रहरीले…

कोशी डान्स च्याम्पियन प्रतियोगिताको अडिसन भदौ १६ गतेदेखि हुदै 

उदयपुर । उदयपुरमा कोशी डान्स च्याम्पियन २०८१ प्रतियोगिता सञ्चालन हुने भएको छ…

त्रियुगा नगरपालिकाको लापरबाहीले एक बालकको पोखरीमा डुबेर मृत्यु

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटस्थित बरुवा वसपार्क नजिक रहेको पोखरीमा डुवेर ७…

रौंतामाई गाउँपालिकामा कार्यरत कर्मचारी स्थानीय युवाको छड्के (विज्ञप्ती सहित)

रौतामाई । उदयपुरको रौतामाई गाउँपालिकामा कार्यरत कर्मचारीहरूले सरकारी सवारी साधान दुरुपयोग गर्दै…

उदयपुरमा वाईङ्गरगाढी दुर्घना, एकको मृत्यु १८ जना घाईते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६ चुरे जङ्गलमा वाईङ्गरगाडी दुर्घना हुदा एक महिलाको…

उदयपुरमा डान्सिङ प्रतियोगिताको अडिसन सुरु, गाईघाट-बेल्टार र रामपुर हुदै

कटारी । उदयपुरमा एक डान्सिङ प्रतियोगिता सुरु भएको छ । यूनिक रेप्रेजेन्ट…

उदयपुरमा एक नक्कली सिभिल ईन्जिनियर पक्राउ

त्रियुगा । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक नक्कली सिभिल ईन्जिनियर पक्राउ गरेको…

पहिरोमा आफू मरेर यात्रु जोगाउने बस चालकलाई सम्मान

काठमाडौं । पहिरोमा आफू मरेर यात्रु जोगाउने बस चालकलाई सरकारले सम्मान गर्ने…

नेशनल शाखा प्रमुख राईको बिदाई श्रेष्ठको स्वागत

उदयपुर । नेशनल लाइफ इन्स्योरेन्स गाईघाट शाखा प्रमुख प्रेम कुमार राई बिदाइ…

कुनै पनि व्यक्तिगत दबाबमा पर्दिनः एसपी योगी

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगीले व्यक्तिगत स्वार्थमा नलाग्ने…

उदयपुरको तिन पेट्रोल पम्पमा अनुगमन

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा संचालन हुदै आएको तीन वटा पेट्रोल पम्पको…

उदयपुरमा पहिरोले ४ घर बगाउँदा एकको मृत्यु दुई घाइते, अझै ७घर पूर्ण जोखिममा

उदयपुर । केही दिनको बर्षाको कारण उदयपुरमा पहिरो जादा मंगलबार पुरिएर एकको…

उदयपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

उदयपुर । उदयपुरलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। ‘पूर्णखोप सुनिश्चितता हाम्रो…

खाँवुस्थित अधेरीको दुई सिंचाइ कुलो उद्घाटन, स्थानीयवासी हषिर्त 

उदयपुर । उदयपुरको अधेरी खोला भालढुङ्गा बरुवा र अधेरी केराबारी सिंचाइ कुलो…

स्वर्गिय गिता स्मृति रनिङ शिल्डको उपाधी इटहरीलाई, निरन्तर प्रथम स्थान हासिलसँगै शिल्ड समेत पच

उदयपुर । स्वर्गिय गिता स्मृति रनिङ शिल्ड साकेला सिली प्रतियोगितामा इटहरीले प्रथम…

गाईघाटमा पारुहाङ सुम्निमाको प्रतिमा अनावरण, शनिवार बृहत साकेला प्रतियोगिता हुदै

त्रियुगा । उदयपुरमा साकेला उभौली सँगै पारुहाङ र सुम्निमाको प्रतिमा अनावरण गरिएको…

उदयपुरमा ट्राफिक सप्ताह सुरु, सडक दुर्घना न्यूनीकरण सम्बन्धि विशेष जोड

उदयपुर । उदयपुरमा ट्राफिक सप्ताह २०८१ सुरु गरेको छ । कार्यक्रम विहिबारदेखि…

जोगिदहको नामकरण र त्यसको महत्त्व

जोगिदहको नामकरण र त्यसको महत्त्वः Facebook Comments

भागबन्डामा कुरा नमिल्दा गोप्य निर्णय सार्वजनिक (निर्णय सहित)

Facebook Comments

पूर्व जनमुक्ति सेना नेपालको नेतृत्वमा अर्जुन तामाङ

उदयपुर । उदयपुरमा पूर्व जनमुक्ति सेना नेपाल त्रियुगा नगर कमिटीको अध्यक्षमा अर्जुन तामाङ…

उदयपुरमा टिफर र मोटरसाईकाल ठोक्किदा दुईको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिकाको सिमाना फुलजोरमा टिपर र मोटरसाईकल…

कर्मचारी संगठन लिम्चुङबुङको अध्यक्षमा युवराज ओली 

उदयपुर । माओवादी केन्द्र निकट कर्मचारीहरुको छाता संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन लिम्चुङबुङ…

उदयपुरमा चोमोलुङको प्रथम वार्षिक साधारणसभा सम्पन्न

उदयपुर । उदयपुरमा चोमोलुङमा साहित्य परिषद्को प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ…

गाईघाटमा आयोजित डेड लिफ्टको उपाधी अभिशेक र सोनालाई

गाईघाट । डि.एन.वि. फिट्नेस एण्ड हव गाईघाटद्धारा आयोजित अन्तर क्लव स्तरिय डेड…

करार शिक्षक हटाउन शिक्षा समन्वयको निर्णय, निर्णय विपरित काम गर्दै विव्यस (पत्र सहित)

उदयपुर । शिक्षा विकास तथा समन्वय इकाइको निर्णय विपरित उदयपुरमा एक विद्यालयले…

उदयपुरमा विश्व बैंकको लगानीमा ६६ करोड बढि लागतमा नौ सडकको शिलान्यास

त्रियुगा । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको…

बरुवाको नयाँ नेतृत्वमा भोजराज गुराँगाई

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेस्थित बरुवा सामुदायिक बन…

मनोमानी ढंगले नियुक्ति गरेको भन्दै बल प्रयोग गरेर शिक्षकलाई रोक लगाउने तयारी

गजेन्द्र राई त्रियुगा । उदयपुरको एक विद्यालयमा राहत अनुदान कोटाका वैकल्पिक शिक्षकलाई…

छुरा प्रहार गरेर छिमेकी हत्या आरोपमा तिन युवा पक्राउ

खोटाङ । खोटाङमा छुरा प्रहार गरी हत्या गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक…