उदयपुर । उदयपुरमा बन मुद्दाका दुई फरार प्रतिबादी फक्राउ परेको छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ निबासी २८ वर्षीय अनिल चौधरी र ५१ वर्षीय दुखिलाल चौधरी रहेका छन् । उनिहरुलाई आईतबार प्रहरीले पक्राउ गरेका हुन् ।
जिल्ला अदालतबाट बन मुद्दामा कसुर ठहर गर्दै अनिललाई ६ महिना कैद र २३ हजार जरिवाना र दुखिलाललाई ५ महिना ६ दिन कैद फैसाल सुनाएपछि फरार रहेको थिए । प्रहरीले जनाएको छ ।
कदै र जरिवाना चुक्ता नगरेकाले पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी फैसला कार्यन्वयनका लागि जिल्ला अदालतमा उपस्थिति गराएउने प्रहरीले जनाएको छ ।
मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः
Facebook Comments