‘माघेसंक्रान्ति २०७५’ उदयपुरमा सम्पन्न (फोटो फिचर)

उदयपुर । आफ्नो मुख्य चाडको रुपमा माघेसंक्रान्तिलाई मनाउदै आएका मगर समुदायले उदयपुरमा पनि बिभिन्न साँस्कृतिक कार्यक्रम सहित ‘माघेसंक्रान्ति २०७५’ मनाएका छन् । जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेमा शनिवार सम्पन्न कार्यक्रममा मगर समुदायका कलाकारहरुले बिभिन्न साँस्कृतिक तथा साङ्गितिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रम नेपाल मगर संघ त्रियुगा नगर कमिटी र वडा कमिटी ७, ८ र ९ को संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

फोटो फिचरः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *