महिलामा स्तन क्यान्सर हुने क्रम निरन्तर बढिरहेकाले यस्ता लक्षण देखा परेमा डाक्टरसँग सम्पर्क गर्नुपर्छः
– दुई स्तनको आकारमा उल्लेख्य घटबढ भएमा
– स्तन भित्रपट्टि खुमि्रएमा अथवा यसको आकारमा उल्लेख्य परिवर्तन आएमा
– दुवै अथवा एकापट्टिको स्तनको रङ परिवर्तन भएमा
– स्तनको मुन्टोबाट तरल पदार्थ बगेमा
– स्तनको छाला रातो भएमा अथवा यसमा खटिरा आएमा
– काखी सुनिएमा
– स्तन, काखी अथवा घाँटीतल अगाडिपट्टिको हड्डी दुखिरहेमा
Facebook Comments