उदयपुर मालपोतमा भूमाफियाको चलखेलः स्थानीयहरुको जग्गा धितो खाख्ने तर फिर्ता नगर्ने धन्दा

उदयपुर । उदयपुरमा भूमाफियाहरुको चलखेल बढ्दै गएको छ । उनीहरुले स्थानीयहरुको जग्गा धितो राख्ने तर फिर्ता नगरिदिने धन्दा चलाउदै आएका छन् । धितो बापत लिएको रकम समयमै फिर्ता गरिदिदासमेत जग्गा फिर्ता नगरिदिएर स्थानीयहरुलाई बिचल्लीमा पार्ने गरेका छन् ।

Facebook Comments