अब सुन्दरतामा लिम्चुङबुङ पहिलो, ईलाम दोस्रोः अध्यक्ष मेजर राई

उदयपुरस्थित लिम्चुङबुङ गाउँपालिका सुन्दरताको हिसाबमा पहिलो र ईलाम दोस्रो हुने गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई बताएका छन् । उनले स्थानीय निर्वाचनपछि बिकासको कारण गाउँपालिकाको मुहार फेरिएर अर्को भएको बताए । अहिले लिम्चुङबुङ गाउँपालिका सुन्दरताको हिसाबमा पहिलो र ईलाम दोस्रा भएको उनको दाबी छ ।

भिडियोः

Facebook Comments