



उदयपुरको त्रियुगा नगरपालिका– ६, मोहनपुर बस्ने बर्ष १८ कि कृशला चौधरीको मृत्यु रहस्यमय बन्दै गएको छ । उनको स्थानीय रातमाटे खोलाको किनारमा वेवारिसे अवस्थामा शब फेला परेको थियो ।
साउन १३ गते हराएकी कृशला गत १९ गते मृत अवस्थामा फेला परेको मृतकको बाबु प्रेमकुमार चौधरीले बताए । बाबु चौधरीका अनुसार घाँस काट्न जाने स्थानीयहरुले अर्धनग्न अवस्था फेला पारेका थिए ।
Facebook Comments