



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेको वडा कार्यालयले टोलटोलमा पुगेर सामाजिक सुरक्षा तत्ता बितरण गरेको छ । कार्यालयले आफ्नो वडाभित्र रहेको जेष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, अपाङ्ग भत्ता, बाल संरक्षण लगायतका भत्ताहरु बितरण गरेका हुन् ।
भिडियोः
Facebook Comments