लागुऔषध कारोबारीमा संलग्न एक युवा पक्राउ (भिडियो सहित)

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध सम्बन्धि अप्रेशन थालेपछि कारोवारी र सेवनकर्ता धमाधम पक्राउ पर्न थालेको छ । पक्राउ पर्ने क्रममा आईतबार विभिन्न प्रकारका एकसय ५० थानभन्दा बढी लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कटारी नगरपालिका घर भई हाल त्रियुगा नगरपालिका १० बस्ने वर्ष १९ को चक्रबहादुर तामाङ रहेको छ ।

बाँकी भिडियोमाः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *