उभौलिको अबसरमा नयाँ बस्तिमा साकेला सम्पन्न (फोटो फिचर)

किराँत समुदायको महान् पर्ब सकेला उभौलिको अबसरमा उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्से नयाँ बस्तिमा साकेला सिल्लि सम्पन्न भएको छ । किराँतीहरुको साँझा संस्था किराँत राई यायोक्खा प्रारम्भिक कमिटि बोक्से नयाँ बस्तिको आयोजनामा सो साकेला सिल्लि सम्पन्न भएको हो । उक्त कार्यक्रममा लोब हुने अबस्थामा रहेको पहिरणमा किराँती समुदायहरुको बाकुलो उपस्थिति रहेको थियो ।  (फोटो फिचर)dscn8085 dscn8090 dscn8093 dscn8094 dscn8097 dscn8098 dscn8099 dscn8100 dscn8101 dscn8102 dscn8106 dscn8110 dscn8112 dscn8114 dscn8115 dscn8116 dscn8118

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *