महिला अधिकारकर्मीको आडमा ठगी धन्दा

उदयपुर । उदयपुरमा महिला अधिकारकर्मीको आवरणमा ठगी धन्र्दा चलाएको एक अधिकारकर्मीलाई आरोप लागेको छ । आरोपित अधिकारकर्मीमा जिल्लाको त्रियुगा नगरपालिका ३ मोतिगडा बस्ने ममता भन्ने रेनुका मल्ल ठकुरी रहेका छन् ।

ठकुरी राष्ट्रिय महिला अधिकार मञ्च नेपालका केन्द्रीय अध्यक्ष हुन् । उनलाई त्रियुगा नगरपालिका ७ चुहाडे बस्ने कृष्णकुमारी बस्नेतलाई काम गरिदिने बाहनामा ठगी गरेको आरोप छ ।

भिडियोः

Facebook Comments