जनप्रतिनिधि नै विकासको बाधक बनेको आरोप (अडियो सहित)

उदयपुर   स्थानीयतहका केही जनप्रतिनिधिले क्षेत्राधिकार नाघेर हस्तक्षेप गरेर उदयपुरमा विकास निर्माणको काम प्रभावित पारेको आरोप लाग्दै आएको छ । हस्तक्षेप गरेको आरोपमा केहिदिन अघिबाट जिल्लाको चौदण्डिगढी नगरपालिका वडा नम्बर–६ का वडाअध्यक्ष कमलध्वज राई बिवादमा मुछिदै आएको । उनि सडक निर्माणमा खटिएका एक इन्जिनियर माथि हातपात गरेको आरोपको बिवादमा मुछिदै आएको हो । उनलाई आफ्नै वडा कार्यालयमा कार्यरत इन्जिनियर किशोर केसीमाथि हातपात गरेको आरोप छ ।

बाकी अडियोबाट……

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *