उदयपुरको दनुवाबेसी एम्बुस घटना पछि (भिडियो सहित)

उदयपुर । उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेस उम्मेदवार नारायण कार्की सहित ६ जना बुधावार बम विष्फोटमा परी गम्भीर घाईते भएका छन् । चुनावी प्रचार अभियानको क्रममा कटारीदेखि नेपालटारतर्फ जाने क्रममा उदयपुरगढी गाउँपालिका ६, दनुवारबेंसीमा बुधबार विहान ९ः३० वजे शक्तिशाली एम्बुस विष्फोटमा परी उनिहरु घाईते भएका हुन् ।

कार्कीसहित कार्यकर्ता चढेको बा १५ च ७८०९ नम्बरको बोलेरो गाडी एम्बुसमा पर्दा कार्कीको वाँया खुट्टा र गालामा गम्भीर चोट लागेको छ । त्यस्तै नेविसंघ नेतृ मीरा कटुवाल, चालक राजन कार्की र कार्यकर्ता धनमाया धौलाकोटी लगायत घाईते भएको थिए ।

भिडियोः

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *