यत्तिको दिन केको लाज (फोटो फिचर)

नाम लक्ष्मी । थर आचार्य । उमेर २३ । घर टीकापुर कैलाली । बीबीए तेस्रो वर्षमा अध्ययनरत । सानैदेखि गीत गाउन भनेपछि मरिहत्ते । व्यावसायिक रूपमा गीत गाउन थालेको पाँच वर्ष पूरा । पाँच वर्षमा २४ बढी गीत रेकर्ड । गायनसँगसँगै मोडलिङ । ६ भन्दा बढी म्युजिक भिडियमा अभिनय ।गायनमा भविष्य खोज्दै । गायनबाटै देशविदेशको भ्रमण । अविवाहित उनको समाजसेवा गर्ने त्यत्तिकै रहर ।



Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *