उदयपुर । दोस्रो चरणको स्थानीय निर्वाचन नजिदै गर्दा उदयपुरको त्रियुगा नगरपालिकामा माओवादी केन्द्रको मेयर पदको टुङ्गो अन्तिम चरणमा पुगेको छ । उमेद्वारको आकंक्षा धेरैको भएपनि पछिलो समय आकंक्षिहरु घट्दै गएको माओवादी स्रोत बताउँछन् । स्रोतको अनुसार लामो समयको कसरत पछि निरविवाद रुपमा आकंक्षि उमेद्वारहरु घट्दै गरएको हो । अहिलेसम्म सो नगरपालिकाको लागि नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट उमेद्वारीको टुंगो केहि दिनअघि लगाईसकेको छ । हाल माओवादी केन्द्रको सम्भाबित मेयरको आकंक्षि उमेद्वारहरुको छनोट प्रक्रिया यसरी अघि बढिरहेको छ । १) किरण राई ।
२) नारायण बुर्जा मगर ।
३) मिन बहादुर ठकुरी ज्यू ।
Facebook Comments