किराँत समुदायको महान् पर्ब सकेला उभौलिको अबसरमा उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्से नयाँ बस्तिमा साकेला सिल्लि सम्पन्न भएको छ । किराँतीहरुको साँझा संस्था किराँत राई यायोक्खा प्रारम्भिक कमिटि बोक्से नयाँ बस्तिको आयोजनामा सो साकेला सिल्लि सम्पन्न भएको हो । उक्त कार्यक्रममा लोब हुने अबस्थामा रहेको पहिरणमा किराँती समुदायहरुको बाकुलो उपस्थिति रहेको थियो । (फोटो फिचर)
Facebook Comments