६ जेठ, ललितपुर । गोपाल योञ्जनको २०औं स्मृति दिवसको पूर्वसन्ध्यामा अलग आर्ट हबमा नयाँदेखि स्थापित कलाकारहरु भेला भए । सबैले सङ्गीतकार गोपाल योञ्जनलाई स्मरण गर्दै उनीद्वारा सङ्गीतबद्ध गीतहरु प्रस्तुत गरे ।
Facebook Comments