५ दलीय गठबन्धनको संयुक्त अपिलः चुनावी तालमेलको घोषणा (पूर्ण पाठसहित)

सत्ता गठबन्धनमा आबद्ध ५ राजनीतिक दलहरुले एकापसमा सहयोग, सहकार्य र आसन्न स्थानीय निर्वाचनमा तालमेल गर्ने औपचारिक घोषणा गरेका छन् । ५ दलका शीर्ष नेताहरुको हस्ताक्षरसहित सोमबार संयुक्त अपिल जारी गरेर ती दलहरुले तालमेलको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेले संयुक्त अपिलमा हस्ताक्षर गरेका छन् ।

अपिलको पूर्णपाठः

Facebook Comments