उदयपुर एमाले अध्यक्ष ईश्वरमणी राउत, पन्ध्र लाखको लेनदेनपछि केपी टिममा फर्केका हुन्ः नेता पौडेल

खाँबु । लामो समय माधब कुमार नेपाल पक्षमा रहेर काम गरेका नेकपा एमाले उदयपुरका अध्यक्ष ईश्वरमणी राउतलाई आर्थिक लेनदेनको आरोप लागेको छ । उनलाई नेपाल पक्षमा रहेर काम गरेपनि अन्तत मोटो रकम लेनदेन गरेर केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा रहेको आरोप छ ।

उनलाई नेकपा माओवादी केन्द्र प्रदेश नम्बर एकका प्रदेश कमिटी सदस्य निरज पौडेलले आरोप लगाएका हुन् । सदस्य पौडेलले उदयपुरको त्रियुगा नगरपालिका १५ खाँबुमा भएको एक कार्यक्रममा सो आरोप लगाएका हुन् ।

भिडियोः

Facebook Comments