विद्युत कार्यालयको लापरबाहीले उदयपुरवासी अन्धाकारमा

उदयपुर । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रको चरम लापरबाहीले साउनेवासी अन्धाकारमा बस्न बाध्य भएका छन् । बाध्य हुनेमा उदयपुरको त्रियुगा नगरपालिका १४ साउने स्थित निपाने, सिहिरेटि, खोपन र धापखर्कका स्थानीयहरु रहेका छन् । उनीहरु विद्युत बिस्तारको क्रममा निर्माण भएको संरचनाहरु लामो समयदेखि लथालिङ्ग हुँदा पनि विद्युत प्राधिकरण गाईघाटको ध्यान नपुग्दा स्थानीयहरु अन्धाकारमा बस्न बाध्य भएका हुन् ।

भिडियोः

Facebook Comments