महिलाबाट यौन शोसनमा परेको पुरुषको कथा

प्रायः पुरुषबाट महिलाहरु यौन शोसनमा पर्ने गरको बाकुलै सुन्न पाईछ । तर, महिलाबाट पुरुषहरु यौन शोसनमा परेको कुरा नौलो बिषय हो । सुन्दा अचम्म लागेपनि उदयपुरका एक युवा यस्तो शोसनमा परेका छन् ।

शोसनमा चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर बस्ने बर्ष ३४ को बिज्ञान कोईराला परेका छन् । आफलाई २० बर्षदेखि बन्धक बनाएर यौन शोसन गरिएको उनको भनाई छ ।

भिडियोः

Facebook Comments