आफ्नो बच्चाकै लागि भएपनि बाच्छु, सबैलाई सहयोगको लागि अनुरोध छः बिरामी गंगादेवी । अन्य कुरा वडाअध्यक्ष र बिरामीसँगै (भिडियो)

उदयपुरको त्रियुगा नगरपालिका १४ साउने स्थित जमुनेमा खर्च अभावको कारण अस्पताल जान नसकेर एउटा किशोरी मर्नु र बाच्नुकाे दाेसाधमा छिन् । यसरी पीडा सहेर बाच्नु पर्ने स्थानीय २४ बर्षीया गंगादेवी राईकाे बाध्यता हाे ।

बाँकी भिडियोबाटः

Facebook Comments