![](https://www.nigranipost.com/wp-content/uploads/2021/10/vBONE-CHAIR_ADD.gif)
![](https://www.nigranipost.com/wp-content/uploads/2021/03/korona-1.gif)
![](https://www.nigranipost.com/wp-content/uploads/2020/05/triyuga-Corona_add1.gif)
![](https://www.nigranipost.com/wp-content/uploads/2020/04/add-all.gif)
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको उदयपुरगढी गाउँपालिका ४ बस्ने बर्ष ५३ को ज्ञान बहादुर मगर रहेका छन् ।
उनको स्थनीय आछामे भिरबाट लडेर शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका अनुसार घटनाबारे थप अनुसन्धान गरिरहेको छ । अहिले मगरको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ ।
Facebook Comments