अबैध सुन काण्ड आरोपित मोतिरामको फन्दामा पदमबहादुर । ४० बर्ष बित्दा पनि नामसारी भएन जग्गा । (भिडियो)

चर्चित अबैध सुनधन्दा विवादमा परेका एक व्यक्तिले जग्गा कारोबारको क्रममा ग्राहकहरुलाई ठगि गर्ने गरेको पाईएको छ । ग्राहक ठगि गर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बेल्टारबजार बस्ने मोतिराम श्रेष्ठ रहेका छन् ।

उनले, बाबु कृष्णभक्तले २०३७ सालमा बिक्रि गरेको जग्गा २०६० साल जेष्ठ मसान्तभित्र ग्राहकको नाममा नामसारी गरिदिने भन्दै सहमति कागजसमेत गरिदिएका छन् । तर, सहमति कागजमा उल्लेख भएअनुसार हालसम्म ग्राहकको नाममा जग्गा पास नगरेर बिभिन्न बहानामा ठगि गर्दै आएका छन् ।

बाँकी भिडियोबाटः

Facebook Comments