नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । नेपालमा २४ घण्टापछि ५ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थपष् ९० महिला र ४ सय ४८ पुरुष गरी कूल ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको छ। गौतमले संक्रमितको कूल संख्या १० हजार ९९ पुगेको जानकारी  दिए ।

Facebook Comments