शिक्षक संघ उदयपुर अध्यक्षमा कार्की (कस्ले कती मत ल्याइ विजयी भए)

उदयपुर, १६ चैत्र ।  नेपाली काँग्रेस निकट शिक्षक संघ उदयपुरको आठौ जिल्ला अधिबेसनले बावुराम कार्कीलाइ अध्यक्षमा निर्वाचित गरेको छ । कार्कीले ५०९ मत ल्याइ विजयी भएका छन । यस्तै अध्यक्षका प्रत्यासी राम बहादुर राउतले ३२४ मत ल्याएका छन भने अर्को अध्यक्षकै प्र्रत्यासी खेस बहादुर मगरले २७३ मत प्राप्त गरेका छन । महिला उपाध्यक्षमा कमला सुवेदी विजयी भएकी छिन उनले ४८४ मत ल्याएकी छिन भने अर्की उपाध्यक्षका प्रत्यासी रत्न कुमारी तामाङले ३४६ मत ल्याएकी छिन भने अर्का प्रत्यासी करुणा खत्री थापाले २३४ मत ल्याएकी छिन ।
यस्तै उपाध्यक्षमा भोग नारायण यादव निर्वाचित भएका छन उनले ५६० मत ल्याएका थिय भने उनका प्रत्यासि विपिन कार्कीले ३४६ र अर्का उपाध्यक्षका प्रत्यासी एक बहादुर मल्ला ठकुरीले १८८ मत ल्याएका छन । सचिवमा राम प्रसाद ढुङ्गाना विजयी भएका छन उनले ६०५ मत ल्याएका छन भने उनका प्रत्यासी मिन प्रसाद कोइरालाले २४१ र अर्का प्रत्यासी लक्ष्मी प्रसाद कट्टेलले २१४ मत ल्याएका छन ।
अर्थ सचिवमा दिप नारायण चौधरी विजयी भएका छन उनले ६०६ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्दी विरेन्द्र बस्नेतले २९७ र हरि बहादुर वस्नेतले १७८ मत ल्याएका छन ।खुल्ला सहसचिवमा उमेश घिमिरे विजयी भएका छन उनले ६४८ मत पा्रप्त गरेका छन भने उनका प्रत्यासी हेमराज गुरागाइले ३३२ मत ल्याएका छन । यता महिला सहसचिवमा रुकमणी कार्की विजयी भएकी छिन उनले ५६१ मत ल्याएकी छिन भने उनका प्रत्यासि वुद्धिलक्ष्मी राइले ४३७ मत ल्याएकी छिन ।
समावेसी सहसचिवमा गोपाल कुुमार श्र्रेष्ठ र जसी नारायण चौधरी विजयी भएका छन श्र्रेष्ठले ५५५ मत ल्याएका थिय भने चौधरीले ५९८ मत ल्याएका थिय । यस्तै समावेशी सहसचिवकै उम्मेदवार मान बहादुर मगरले ३७१ र हरेरम यादले ३५२ मत ल्याइ पराजय भएका छन ।
खुल्ला सदस्यहरुमा कुमार कोइराला ६०० , पवन नारायण झा ५३० , फटक बहादुर खत्री ५२० बलराम राइ ५७१ ,मत ल्याइ विजयी भएका छन भने सदस्यका प्रत्यासी भुपेन्द्र खड्का २९३ , राम प्रसाद पुरी २१८ , सन्तमान राइ ३२७ , नारायण दनुवार ३८० र देव नारायण ठाकुर २९३ मल ल्याइ पराजय भएका छन ।
संघिय महाधिवेशन प्रतिनिधिमा खुल्लाबाट चार जना तिलक बहादुर कटुवाल ८११ , राजेश कार्की ७६४ रंग बहादुर मगर ५५२ र देवमणि निरौला ५०२ मत ल्याइ प्रतिनिधि छनोट हुनुभएको छ भने वासुदेव उपाध्याय पोखरेल ३२० अमेन्द बहादुर बुर्जा मगर ३८८ र जित बहादुर कार्की ३९६ मत ल्याइ पराजय भएका छन ।
यस्तै संघिय महाधिवेशन प्रतिनिधि महिलामा तस्विरा तामाङ्ग र सरिता खड्का विजयी भएका छन तामाङ्गले ७५५ मत ल्याएकी थिइन भने खड्काले ७१६ मत ल्याएकी विजयी भएका छन भने लेख कुमारी कार्कीले ३४३ मत ल्याइ महाधिवेसन प्रतिनिधिबाट पराजय भएकी छिन ।
र खुल्ला प्रदेश प्रतिनिधिहरुमा देव नारायण चौधरी ७२८ , धन बहादुर राउत ७१७ , नारायणभत्त ठकुरी ६३० , मणि प्रसाद पोखरेल ६४७ र हरि बहादुर खत्री ६७३ मत ल्याइ छनौट भएका छन भने नन्द हादुर राइ  ४४७ र जिवलाल गिरी ४४० मत पा्रप्त गरी पराजय भएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *