



उदयपुर । विश्वप्रख्यात ताजमहल जस्तो एक प्राकृतिक ताजमहल उदयपरमा फेला परेको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १६ साईखोला स्थित खोलाको किनारमा सो प्राकृतिक ताजमहल भटिएको हो । उक्त प्राकृतिक ताजमहल विभिन्न आकृति र आकर्षणले भरिएको छ ।
भिडियोः–
Facebook Comments