बलात्कार आरोपमा ६२ बर्षिय बृद्धा पक्राउ

उदयपुर । उदयपुरमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक ६२ वर्षिय बृद्धा पक्राउ परेका छन् । जिल्लाको बेलका नगरपालिका ३ शुक्रबारेबजारमा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बेनपा ९ का ६२ वर्षिय सुडिलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । खबरपछि इलाका प्रहरी कार्यालय ठोक्शिलाले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *