साउनको पहिलो सोमबार हलेसी, बराहापोखरी र मझुवागढीमा दर्शनार्थीको बाक्लो भीड

खोटाङ, २ साउन २ ।  साउनको पहिलो सोमबार आज विहानदेखि खोटाङका हलेसी, बराहापोखरी र मझुवागढीमा दर्शनार्थीको वाक्लो भीड लागेको छ । हलेसीमा विहानैदेखि आन्तरिक तथा वाह्र दर्शनार्थीहरुको भीड लागेको हो । साउनको पहिलो सोमवार भएका कारण पूर्वको पशुपतिनाथ भनेर चिनीने हलेसी, वराहापोखरीको शिवमन्दिर र मझुवागढीमा पूजा आजा गर्नेको भीड विहानैदेखि लागेको हो । विशेषगरि हरियो चुरा पोतेमा सजिएका महिलाको भीड लागेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *