



गजेन्द्र राई
उदयपुर, १७ चैत्र । आसन्न स्थानीय निर्वाचन लक्षित म्यादी प्रहरी आबेदनको लागी बिहिवार जिल्ला प्रहरी कार्यायल उदयपुरमा घुईचो लागेको छ । गत ११ गतेबाट सुरु भएको सो आबेदन हालसम्म दई हजार छ सय भन्दा बढीको संख्याले आबेदन दिईसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीको अनुसार यतिनै नभनिए पनि ठूलो संख्यामा आबेदन माग गरिएको थियो । अहिले त्यहि अनुसार आबेदन आईरहेको प्रहरीले जनाएको छ । आबेदनको अन्तिम म्याद बिहिवारसम्म भएकाले बेलुकासम्म अन्तिम नतिजा आउने सम्भावना रहेको छ ।
१. २.
३.
४.
५.
६.
Facebook Comments