गोली लागेर उदयपुरमा एकको मृत्यृ

कटारी । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ११ गोठडाँडामा गएराति एकजनाको गोली लागेर उदयपुरमा एकको मृत्यृ लागेर मृत्यु भएको छ । भरुवा बन्दुकको छर्रा लागेर स्थानीय शंकर राउतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए ।

सिकार खेल्न जाँदा भरुवा बन्दुकको गोली राउतलाई लागेको बताईएपनि थप अनुसन्धान भईरहेको डिएसपी केसीलेबताए । ‘गोली कसरी लाग्यो, कसले चलायो थप अनुसन्धान गरिरहेका छौं ।’ केसीले भन्नुभयो –‘छर्रा लागेर एकजनाको मृत्यु भएको छ अन्य कुरा खुल्न बाँकी छ ।

’घटनाको वास्तविकता अनुसन्धानपछी मात्रै खुल्ने पनि डिएसपी केसीले बताए । पोष्टमार्टमका लागि शव कटारी अस्पत्तालमा ल्याईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *