गोरुले हान्दा उदयपुरमा एकको मृत्यु

उदयपुर । गोरुले हान्दा उदयपुरमा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कटारी नगरपालिका– ५ भोर्लेका ५० बर्षिय तिर्थबहादुर तामाङ्ग रहेका छन् । आफ्नै गोठमा रहेको गोरुलाई फुकाउने क्रममा गोरुले हान्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कार्यालयले जनाएअनुसार गोरुले हानेर घाईते भएको उनको कटारी अस्पत्तालमा प्राथामिक उपचारपछि थप उपचारको लागि विराटनगर लाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *