कटारीमा फोटो सहितको मतदाता नामावली संकलन सूरु

उदयपुर, १६ साउन । उदयपुरको कटारी नगरपालिकामा फोटो सहितको मतदाता नामावली संकलन कार्य सूरु भएको छ । सोमवारदेखि सूरु भएको मतादाता नामावलीमा नाम दर्ता गराउन छुट भएकाहरुलाई मध्यनजर गरेर संकलन सूरु गरिएको छ ।
स्थानीय तहको चुनाव सकिए सँगै मतादताहरुमा नाम नामावलीमा दर्ता गराउन उत्साही भएका छन् । श्रावण ३१ गते सम्म चल्ने मतदाता नामावली संकलनमा मतदाता नामावलीमा नाम हटाउने,क्रुटी सच्याउने,दावी विरोध गर्ने ,दोहोरो हटाउन सकिने निर्वाचन आयोग उदयपुरले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *