यसरी त्रियुगामा छठ सम्पन्न भयो (फोटो फिचर)

उदयपुर । उदयपुरको त्रियुगा नदिमा मनाइएको छठ पूजा कार्तिक शुक्ल सप्तमीको दिन उदाउदो सूर्यलाई ‘भोरका अर्घ’ दिई सम्पन्न भएको छ । अहिंसा र भेदभावरहित समाजका लागि मानवको रुचि बढाउने र सबै जिवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा परिचित छठ पूजाको क्रममा हिजो मंगलबार साँझको समयमा सूर्य देवतालाई प्रसादको रुपमा अर्घ अर्पण गरिएको प्रसाद बुधबार बिहान उदाएको सूर्यलाई ब्रतालुले जलाशयमा स्नान पश्चात उभेर पूजापाठ गरी भोरका अर्घ दिएर सम्पन्न भएको हो ।

फोटो फिचरः–

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *