उदयपुर । संस्कृतिक, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले उदयपुरमा निर्मान हुदै गरेको सगरमाथा विमान स्थलको निरिक्षण गरेका छन् । उनले शुक्रबार विमान स्थलको निरिक्षण गर्ने क्रममा मन्त्रालयको सम्बन्धित पक्षलाई निर्देशन समेत दिएका छन् ।
विमानस्थल उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहमा निर्माण हुदै आएाको छ । मन्त्री किरातीले आफ्नो भाषणकैबीच जनताहरुकै सामु मन्त्रालयमा फोन गरी काम तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।
मन्त्री किरातीको निर्देशन पछि उदयपुरवासीहरु उत्साहित बनेको छ । लामो समय देखी बिमान स्थल बन्ने आशमा बसेका जनताहरु मन्त्री किरातीको निर्माण क्षेत्रको अवलोकन र निर्देशनले उत्साहित बनेको हो ।
भिडियोः
Facebook Comments