शिक्षामा टेवा पु¥याउने उद्देश्यले उदयपुरमा अक्षयकोष स्थापना गरिने भएको छ । यसरी अक्षयकोष स्थापना जिल्लाको त्रियुगा नगरपालिका १४ साउने स्थित श्री माध्यमिक विद्यालयमा गर्न लागिएको हो । अक्षयकोष वडा कार्यालयको समन्वय र स्थानीय सामुदायिक बनहरुको सहयोगमा स्थापना गर्न लागिएको हो ।
भिडियोः
Facebook Comments