शिक्षक ससुरा र भतिजी बुहारीलाई लभ चक्करको आरोप

उदयपुरमा एक शिक्षकले आफ्नो बुहारीसँग अनैतिक सम्वन्ध राख्दै आएको खुलासा भएको छ । यसरी सम्वन्ध राख्नेमा जिल्लाको रौतामाई गाउँपालिका वडा नम्वर ३ स्थित जनता माबि रसुवा लाफागाउँका शिक्षक युवराज कार्की रहेका छन् । उनलाई आफ्नो भतिजि बुहारी उर्मिला राउत कार्कीसँग अनैतिक सम्वन्ध राख्दै आएको आरोप छ ।

भिडियोः

Facebook Comments