गाईघाट । उदयपुरमा गायिका अनु चौधरीले धमाकेदार प्रस्तुति दिएर स्टेज तताएका छन् । उनले उदयपुरमा थारू समुदायले मनाएको जितिया महोत्सवको स्टेज तताएका हुन् । थारु समुदायले आफ्नो भाषा प्रवद्र्धन गर्ने उद्देश्यले जितिया पर्बको अवसरमा बुधवार महोत्वसको आयोजना गरेको थियो ।
Facebook Comments