



उदयपुरको त्रियुगा नगरपालिका ६ की कृशला चौधरीको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । उनिहरुलाई सोमबार एक पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । घटनामा संलग्नहरुमा सप्तरीको सुरुङगा नगरपालिका १ बस्ने २७ बर्षिय उचितलाल सदा र २३ बर्षिय विषे सदालाई पक्राउपछि सार्वजनिक गरेको हो ।
भिडियोः
Facebook Comments