



- गजल
यहि कुरा दोहोर्याउदैछु म बार बार के गर्नु ?
अन्त्य नहुने भयो कहिले अत्याचार के गर्नु ?उत्पादलशिल भुमी बाझिदैछ देशमा आज
अझै लिन्छ श्रम स्वीकृति यो सरकार के गर्नु ?वास्तविक अपराधी पक्रने कानुन छैन देशमा
बनाएर ब्यर्थै ती अदालत र कारागार के गर्नु ?म दिनहु बजार हेरेर परिश्रम गर्छु खर्च पुर्याउछु
म जस्तालाइ कहिले हेरिदिदैन बजार के गर्नु ?म त प्रेम गर्थे तिमिलाइ माया चाहान्थे तिमिबाट
यहि कुरा बुझाउन खोजेको बुझ्दैनौ त यार के गर्नु ?अनिल घिमिरे
गाईघाट, उदयपुर
Facebook Comments