बाख्रा पालनबाट ‘रामकुमार’ स्वदेशमै लखपति (भिडियो)

त्रियुगा । पैसा कमाउन गलत बाटो रोज्नु पर्छ र विदेशी मरभुमिमा पुग्नु पर्छ भन्ने छैन् । स्वदेशमै थोरै पैसा, मेहनत र लगनसिल भए परिवारसँग रमाउँदै लखपति बन्न सकिन्छ । जसको उदाहरणका पात्र हुन् उदयपुरको त्रियुगा नगरपालिका– १४ साउने स्थित निपानेका बाख्रापालन व्यवसाय रामकुमार राई ।

हेरौ भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *