जलेर गम्भीर घाइतेलाई उपचार खर्च अभाव (भिडियो)

गाईघाट । आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते उदयपुरका एक ट्याक्टर चालकको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको छ । बिग्रिएको ट्याक्टर मर्मतका लागि सुनसरीको इनरुवास्थित एक ग्यारेजमा पुगेर रातको समय आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते रौतामाई गाउँपालिका ३ फार्सेका १८ वर्षीय हेमबहादुर पाठकको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको हो ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *