अख्तियारले घुससहित रंगेहात समातेपछि उदयपुर नापी प्रमुख श्यामबाबु प्रसाद शाहको भनाई (भिडियो सहित)

उदयपुर ।  उदयपुरका नापी शाखा प्रमुख श्यामबाबु साह बिहीबार विहान घुससहति पक्राउ परेका छन् । बिहानै सेवाग्राहीबाट लिएको ५० हजार घुससहित उनि अख्तियार अनुसन्धान आयोगको टोलीले निवासबाटै पक्राउ गरेको हो । उनै घुससहित रंगेहात समातिएका प्रमुख शाहको भनाई यस्तो रहेको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *