सरस्वती लामाको प्रस्तुति हेर्दा हेर्दै दहमा डुबे दर्सकहरु (भिडियो र फोटो सहित)

यतिबेला कलाकार मोडलहरु नेपाली साङ्गिक क्षेत्रमा काेहि राम्रो रुपमा त काेहि नराम्रो रुपमा समाजलाई नप्चने प्रत्येक रुपमा विभिन्न महाेत्सबहरुमा प्रस्तुत भईरहेका छन । उनिहरु दर्शकलाई मनाेरञ्जन दिने उदेश्यले अाफ्नाे अङगनै खुल्ला रुपमा देखाईरहेका हुन्छन। यसले समाजमा कस्तो असर पर्छ भन्ने बारेमा सोचेको पाइदैन ।2नेपाली साङ्गितिक क्षेत्रमा कहिले ज्याेति मगर त कहिले सरस्वती लामाकाे निकै चर्चा भइरहन्छ । याे भन्दा केही समय पहिला ज्याेति मगर काे निकै चर्चा भयाे। तर अहिले ज्योति भन्दा पनि निकै चर्चा सरस्वती लामाको भईरहलामाको छ ।  3

हेरौ उनै सरस्वतीले दाङ स्टेज कार्यक्रम मा अाफ्नाे प्रस्तुत यसरी गरिन :

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *