साउनेमा माघे मेलाकाे रमझम (फाेटाे फिचर)

१ माघ, उदयपुर । माघे संक्रान्तिको अवसरमा उदयपुरको पहाडी गाविस साउनेको मगर समुदायले शनिवार गरेको शुभकामना आदनप्रदान कार्यक्रम साथै माघे मेलाका झलकहरु :

maghimelaudayapur-7
शुभ कामना आदनप्रदान साथै माघे मेलामा आफ्नो भेषभुष सहित सहभागी हुदै मगर समुदायको चेलिहरु ।
maghimelaudayapur-8
माघे संक्रान्तिको अवसरमा माघे मेलाका प्रमुख अतिथि तथा पूर्वसभाषद् रामबहादुर थापा सहित अन्य अतिथिहरु ।
maghimelaudayapur-1
शुभ कामना आदनप्रदान साथै माघे मेलामा राष्ट्रिय कलाकारहरु आफ्नो प्रस्तुति गर्दै ।
maghimelaudayapur-5
माघे संक्रान्तिको अवसरमा माघे मेलामा गरिएको भलिबल प्रतियोगिता ।
maghimelaudayapur-2
मेलामा आफ्नो भेषभुषमा व्यापार गर्दै स्थानीयहरु ।
maghimelaudayapur-4
मेलामा सहभागिहरु ।
maghimelaudayapur-6
मेलामा सहभागिहरु ।
maghimelaudayapur-9
माघे मेलामा आफ्नो भेषभुष सहित सहभागी हुदै मगर समुदायको युवाहरु ।
maghimelaudayapur-3
नृत्य प्रस्तुत गर्दै ।
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *